SEE 2080 - RESULT

 


नेपाल सरकार
राष्ट्रिय परीक्षा बोर्ड
परीक्षा नियन्त्रण कार्यालय कक्षा १०
सानोठिमी, भक्तपुर

राष्ट्रिय परीक्षा बोर्ड
परीक्षा नियन्त्रण कार्यालय कक्षा १०
सानोठिमी, भक्तपुर
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८० को नतिजा सम्बन्धी विवरण
Website, SMS र IVR बाट प्रकाशन हुने सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१।०३।१०
२०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण Website, SMS र IVR बाट प्रकाशित गर्न देहाय वमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode र Website प्रयोग गर्न स्वीकृति दिइएकोले सो Shortcode र Website बाट जानकारी प्राप्त हुन सक्ने व्याहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

SEE Result हेर्नको लागि तल दिएका Website Link Click गर्नुहोस् ।

  1.  रा.प. बोर्ड परीक्षा नियन्त्रण कार्यालय
  2.  राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी
  3. नेपाल टेलिकम
  4. स्विफ्ट टेक्नोलोजी प्रा.लि.
  5. इडियु संजाल
  6. कान्तिपुर पब्लिकेशन लि.
  7. खल्ती प्रा.लि.
  8. इसेवा लिमिटेड
  9. फोनिक्स एजुकेशन फाउण्डेशन
  10. एनसेल आजियाटा लिमिटेड

SMS/ IVR

  1. नेपाल टेलिकम = 1600
  2. स्विफ्ट टेक्नोलोजी प्रा.लि = 34455.
  3. जानकी टेक्नोलोजी प्रा.लि. = 35001
  4. इजी सर्भिस प्रा.लि. = 34949
  5. आकाश टेक प्रा.लि. = 31003







Post a Comment

0 Comments